उपयोगिताः प्रज्ञा ग्याँस्ट्रिक निखार प्याकमा रहको ग्याँस्ट्रिक निखार जडिबुटी चिया र सिम्रिक ग्याँस्ट्रिक चुर्णको नियमित सेवनले पेटमा गानोगोला उठ्ने, खाना खान मन नलाग्ने, खाना खाएपछि पेट डम्म हुने, पेट ढुस्स हुने, अमिलो चुकिलो डकार आउने, छाती पोल्ने, पेट पोल्न, घाँटी पोल्ने, खुट्टाको पैताला पोल्ने, थकान महशुस हुने, हातखुट्टा झमझमाउने, रिगंटा लाग्ने, भोक नलाग्ने, भोक धेरै लाग्ने, दिसा नखुल्ने, खाएको नपच्ने, दिशा पातलो हुने, दिशामा फिज जाने, औँमासी जस्तो दिशा हुने तथा दिशा अलिकति साह्र्रो भएर दिशामा रगत देखापर्ने तथा कब्जियत अर्थात दिशा नखुल्ने समस्याका लागि अत्यन्त प्रभावकारी ।
Sale!
Pragya Gastric Nikhar Pack
Original price was: ₨1,400.00.₨1,350.00Current price is: ₨1,350.00.
+ Free Shipping
Reviews
There are no reviews yet.