Sale!

Onion Hair Oil

Original price was: ₨1,050.00.Current price is: ₨1,000.00.

+ Free Shipping

उपयोगिताः कपालसम्बन्धी सम्पूर्ण समस्याहरुको लागि काम गर्दछ । कपाल टुक्रने, कपाल झर्ने, कपालमा हाँगा फाट्ने, चयाँ पर्ने, उमेर नपुग्दै कपाल फुल्ने समस्यालाई हटाउने गर्दछ भने, हाम्रो कपाल तथा टाउको आधा भाग र पुरै दुख्ने, कपाल चिलाउने, टाउँकोमा घाउखटिरा आउने समस्याका लागि प्रभावकारी । बयस्क अवस्थामा आएर कसैको कपाल झरेर टाउँको तालु भएको ठाउँमा कपाल उमार्न र महिला तथा केटी मान्छेहरुको कपाल झरेर पतलो भएको ठाउँमा कपाललाई उमारेर लामो र बाक्लो बनाउने काम गर्दछ ।

प्रयोगविधि
क) हरेक दिन बेलुका आवश्यकता अनुसार केश रक्षक तेलले टाउँको तथा कपालमा हल्का हल्का मसाज गर्ने ।
ख) हप्तामा २/३ पटक जिन्जर एलोभेरा स्याम्पुले कपाल नुहाउँने ।
Category:

Reviews

There are no reviews yet.

Be the first to review “Onion Hair Oil”

Your email address will not be published. Required fields are marked *

Shopping Cart