Sale!

Arjuna Herbal Tea

Original price was: ₨1,300.00.Current price is: ₨1,250.00.

+ Free Shipping

अर्जुना जडीबुटी चियाका उपयोगिताः अर्जुना जडीबुटी चियाको नियमित सेवनले उच्च रक्तचाप प्रेसर लाई नियन्त्रण गर्दछ, शरिरमा खुनको खराबीलाई सफा पार्ने काम गर्दछ, कसैलाई निन्द्रा नपर्ने समस्या छ भने त्यसलाई हटाउने काम गर्छ, कसैलाई पिसावको खराबीका कारण शरिर सुजन हुने, किड्नीका खराबीका कारण शरिर सुजन हुने, प्रेसरका कारण खुट्टाको घुडाभन्दा मुनी सुजन हुने सामस्या छ भने त्यसलाई सञ्चो पार्छ, त्यसैगरी कोलस्टोरको समस्या छ भने त्यसलाई सञ्चो पार्ने गर्दछ, त्यसैगरी यसको नियमित सेवनले मटुसँगसम्बन्धित रोगहरु जस्तै मुटु दुख्ने, मुटु पोल्ने, मुटु घोच्ने समस्यालाई सञ्चो पार्ने गर्दछ र साथै यसको नियमित सेवनले हाम्रो रक्त प्रणालीलाई व्यवस्थित गर्ने गर्दछ ।

प्रयोगविधि
क) अर्जुना जडिबुटी चियालाई विहान खाली पेटमा र राती सुत्ने बेलामा १ गिलास पानीमा एक चम्चा मजाले उमालेर छोनेर पिउने ।
Category:

Reviews

There are no reviews yet.

Be the first to review “Arjuna Herbal Tea”

Your email address will not be published. Required fields are marked *

Shopping Cart