उपयोगिताः हातखुट्टा तथा शरिरका विभिन्न अँगहरु फाटेको भागलाई निको पारी छालालाई कोमल नरम र मुलायम बनाउँछ । शरिरको फाटेको भागको सुख्खा कडा छालालाई नरम बनाई दुखाई कम गर्न मदत गर्छ ।
प्रयोगविधि
क) समस्या भएको ठाउँमा सफा पानीले धोएपछि अवश्यकता अनुसार एन्टि क्र्याक लोसन लिएर आवश्यकता अनुसार
लगाउने ।
Reviews
There are no reviews yet.