प्रयोगविधि
क) पायल्स नाशक जडिबुटी चियालाई विहान खाली पेटमा र राती सुत्ने बेलामा १ गिलास पानीमा एक चम्चा मजाले उमालेर छोनेर पिउने, पाईलोकल्पलाई साँझ विहान खानापछि एक एक वटा खाने ।।
ख) जत्यादि तेललाई साँझविहान मासु पलाएको, चिउनेले, तथा पोल्ने भागमा आवस्यकता अनुसार ४/५ थोप्पा सफा हातले लगाउने
Reviews
There are no reviews yet.